Kishore Kumar Hits

Sunil Bardewa - Timilai Hirdaya Dekhi şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Mero Guitar


तिमीलाई हृदयदेखि न्यानो माया
तिमीलाई हृदयदेखि न्यानो माया
म जहाँ भए नि, तिमी जहाँ भए नि, मेरी माया
तिमीलाई हृदयदेखि न्यानो माया

सम्झीसम्झी तिमीलाई पोल्छ यो मुटु
कति छन् पीडा यो मनमा, तिमीबिना कसलाई पोखूँ?
सम्झीसम्झी तिमीलाई पोल्छ यो मुटु
कति छन् पीडा यो मनमा, तिमीबिना कसलाई पोखूँ?
तिमी आऊ फर्केर
तिमीलाई हृदयदेखि न्यानो माया

एक्लै हुन्छु जति-जति, तड्पिन्छ मुटु झन् अति
न्यास्रो अनि अत्यास लाग्छ, कति गरिरहूँ दिनगन्ती?
एक्लै हुन्छु जति-जति, तड्पिन्छ मुटु झन् अति
न्यास्रो अनि अत्यास लाग्छ, कति गरिरहूँ दिनगन्ती?
तिमी आऊ फर्केर
तिमीलाई हृदयदेखि न्यानो माया
तिमीलाई हृदयदेखि न्यानो माया
म जहाँ भए नि, तिमी जहाँ भए नि, मेरी माया
तिमीलाई, ओ...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar