सौन्दर्य होइन, मिठास मनमा चाहिन्छ धनले होइन, मन ठूलो चाहिन्छ सौन्दर्य होइन, मिठास मनमा चाहिन्छ धनले होइन, मन ठूलो चाहिन्छ ♪ के भन्नु तिमीलाई? चोखो माया मात्र छ मसँग ♪ चाहना त के-के थियो मनमा तिमीलाई आफ्नो बनाउने सपना चाहना त के-के थियो मनमा तिमीलाई आफ्नो बनाउने सपना तर आज अनायासै छुटी गयो तर आज अचानकै टुटी गयो चङ्गा बनी यो मेरो जीवन मेरो जीवन