Kishore Kumar Hits

Sunil Bardewa - Bihani Ma şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Mero Guitar


बिहानीमा अनि साँझमा अनि रातमा, हरेक पलमा
Whoa, whoa
बिहानीमा अनि साँझमा अनि रातमा, हरेक पलमा
बिहानीमा अनि साँझमा अनि रातमा, हरेक पलमा
तिमी नै तिमी छौ मेरो हर सासमा, सासमा
बिहानीमा...

छाया बनी तिम्रो सम्झनाले मलाई
हर कुना-कुनामा पछ्याइरहन्छ
हृदयको माझमा, आँखाको नानीमा
तिमी नै तिमी छौ मेरो हर सासमा, सासमा
बिहानीमा...

जप बनी तिम्रो नाम यो ओठमा
हर छिनछिनमा फुत्किरहन्छ
सोधी हेर यो मुटुलाई, भन्छ यही नै
तिमी नै तिमी छौ मेरो हर सासमा, सासमा
बिहानीमा अनि साँझमा अनि रातमा, हरेक पलमा
बिहानीमा अनि साँझमा अनि रातमा, हरेक पलमा
तिमी नै तिमी छौ मेरो हर सासमा, सासमा
बिहानीमा...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar