Kishore Kumar Hits

Sunil Bardewa - Aau Timi Mero Samu şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Mero Guitar


आऊ तिमी मेरो सामु एकचोटि
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
आऊ तिमी मेरो सामु एकचोटि

जीवन जिउन गाह्रो भो तिमीबिना एकपल
मुटु छियाछिया भो, आजै जाने हो कि यो ज्यान?
त्यसैले आऊ तिमी आज, अहिले नै
तिम्रै प्रतीक्षामा छन् यी मेरा नयन
आऊ तिमी मेरो सामु एकचोटि
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
आऊ तिमी मेरो सामु एकचोटि

मैन जलेको देख्छन् सबैले, मन जलेको देख्ने कसले?
दिन ब्युँझेको देख्छन् सबैले, रात जागे बुझ्ने कसले?
त्यसैले आऊ तिमी अन्तिम सास छँदै नै
तिम्रै प्रतीक्षामा छन् यी मेरा नयन
आऊ तिमी मेरो सामु एकचोटि
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
फिँजाइदिन्छु म तिमी सामु हर खुशी
आऊ तिमी मेरो सामु एकचोटि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar