लेखेको मात्र पाइन्छ हजुर, देखेको पाइन्न लेखेको मात्र पाइन्छ हजुर, देखेको पाइन्न कहिले पनि एकतर्फी माया लाएर लाइन्न लाएर लाइन्न लेखेको मात्र पाइन्छ हजुर, देखेको पाइन्न कहिले पनि एकतर्फी माया लाएर लाइन्न लाएर लाइन्न किन सजाएँ सपना व्यर्थै जूनीभर पिरोल्ने किन सजाएँ सपना व्यर्थै जूनीभर पिरोल्ने बिरही माया बनेर गोली मुटु नै छिचोल्ने जहाँ राखे नि मायाको घाउ छोपेर छोपिन्न कहिले पनि एकतर्फी माया लाएर लाइन्न लाएर लाइन्न ठेगाना नजिक पुगेर पाएँ पहिरो बाटोमा ठेगाना नजिक पुगेर पाएँ पहिरो बाटोमा फूलेको माया झरेर आज बिलायो माटोमा भावीले हरे छुटायो माया जोडेर जोडिन्न कहिले पनि एकतर्फी माया लाएर लाइन्न लाएर लाइन्न लेखेको मात्र पाइन्छ हजुर, देखेको पाइन्न कहिले पनि एकतर्फी माया लाएर लाइन्न लाएर लाइन्न लेखेको मात्र पाइन्छ हजुर