Kishore Kumar Hits

Yam Baral - Dilmaya Dilmaya şarkı sözleri

Sanatçı: Yam Baral

albüm: Bhet


हातैमा जे धुलो, झरे पछि त्यै सुनको फूल
हातैमा जे धुलो, झरे पछि त्यै सुनको फूल
हराएकै माया ठुलो, खै कस्को भुल?
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
नजिकैको जुनकिरीलाई देख्दैनन् कोही पनि
जूनतारा लाई हेरेर, कल्पिने जो पनि
नजिकैको जुनकिरीलाई देख्दैनन् कोइ पनि
जूनतारा लाई हेरेर, कल्पिने जो पनि
दियो मुनी अध्यारो छ, खै कस्को भुल?
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
जस्ले बढि रुवाउछ उसैको सम्झना
नपाउने मायाको आइरहने सपना
जस्ले बढि रुवाउछ उसैको सम्झना
नपाउने मायाको आइरहने सपना
माया मीठो छुट्दा मात्रै, खै कस्को भुल?
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
हातैमा जे धुलो, झरे पछि त्यै सुन को फूल
हातैमा जे धुलो
झरे पछि त्यै सुन को फूल
हराएकै माया ठुलो, खै कस्को भुल?
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल
दिलमाया, दिलमाया खै कस्को भुल

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar