Kishore Kumar Hits

Yam Baral - Nisthurile Chhadera şarkı sözleri

Sanatçı: Yam Baral

albüm: Hits of Yam Baral


निष्ठुरीले छाडेर गइहाली
हेर्दाहेर्दै अर्कैकी भइहाली
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर
निर्मोहीले हरिताल खुवाइहाली
जिन्दगीमा धरधरी रुवाइहाली
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर
छातीभित्र आगो बल्यो, पसिना त खलखली
हो, छातीभित्र आगो बल्यो, पसिना त खलखली
अझै पनि, अझै पनि देख्छु म त त्यही मोरीलाई झलझली
जाली रहिछे, साह्रै नै तिरताली
मलाई फाली अर्कैलाई अँगाली
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर
आफ्नै बुद्धि बिग्रिएर मैले धोका खायाँ
हो, आफ्नै बुद्धि बिग्रिएर मैले धोका खायाँ
बेइमानीको, बेइमानीको छलमा पर्दा अहिले दुःख पायाँ
कालीपारे झिल्केलाई फसाई
गति फाली दुनियाँ हँसाई
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर
निष्ठुरीले छाडेर गइहाली
हेर्दाहेर्दै अर्कैकी भइहाली
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर
निर्मोहीले हरिताल खुवाइहाली
जिन्दगीमा धरधरी रुवाइहाली
एक्लो पारेर, हो, माया मारेर
एक्लो पारेर, हो, माया मारेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar