Kishore Kumar Hits

Yam Baral - Kasto Hola şarkı sözleri

Sanatçı: Yam Baral

albüm: Hits of Yam Baral


मायाको यस्तै संसार
मायाको यस्तै संसार
हाँस्ने थोरै, रुने हजार, मायाको यस्तै संसार
हाँस्ने थोरै, रुने हजार, मायाको यस्तै संसार
कोही पाउँछन्, कोही हराउँछन्
चुपचाप कोही, कोही कराउँछन्
मायाको यस्तै संसार
मायाको यस्तै संसार
अँगालोमा बाँधे पनि टाढा हुने कति
परै बसी, मनमा पसी नजिक हुने कति
माया कसैलाई फूल भयो, काँडा भयो कसैलाई
सजायो माया कसैले, बिझायो माया कसैलाई
बलिदानका कथाहरू गीत बन्छन् कति
सारा खुसी हारे पनि जित भन्छन् कति
जलाउँछन् कोही अरुलाई, आफै बल्छन् कोही त
पुतली जल्छ किन हो बुझ्न जल्छन् कोही त
हाँस्ने थोरै, रुने हजार, मायाको यस्तै संसार
हाँस्ने थोरै, रुने हजार, मायाको यस्तै संसार
कोही पाउँछन्, कोही हराउँछन्
चुपचाप कोही, कोही कराउँछन्
मायाको यस्तै संसार
मायाको यस्तै संसार
मायाको यस्तै संसार
मायाको यस्तै संसार

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar