Kishore Kumar Hits

Yam Baral - Mann Rahe Po şarkı sözleri

Sanatçı: Yam Baral

albüm: Aarshee


सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई र पिरतिको कथा
मेरो सुरमै मेरै गाउँमा बस ईतिको कथा
सुनाई हिड्छु लडाई र पिरतिको कथा
फुला रोए सित हुन्छ मैले रोए गित
सारंगीको धुन मात्रै गाईनेको जित
राजै गाईनेको जित ...
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ ...
रानी बनको डाँफे मुनाल संग झुलि हिड्छु
पहाडको रण बन डुलि डुलि हिड्छु
रानी बनको डाँफे मुनाल संग झुलि हिड्छु
पहाडको रण बन डुलि डुलि हिड्छु
सारंगीमा गाउदै हिडगा मलाई माग्ने भन्छन
आफ्नै दाज्यु भाई ले मलाई नाचिने झैं गर्छ
राजै नाचिने झैं गर्छ
सारंगीको तारले मेरो मनको गित गाउँछ
लेख देखि बेसी सम्म गाईने मित लाउछ
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...
राजै गाईने मित लाउछ ...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar