जिन्दगी के छ र आखिर? जसो भन्दा पनि ठीकै छ जिन्दगी के छ र आखिर? जसो भन्दा पनि ठीकै छ जिन्दगी के हो र आखिर? आँसु नपुगे पनि ठीकै छ जिन्दगी के छ र आखिर? ♪ जिन्दगी बजारभरि बिकिन्छ, अनि बरबाद भएर आतिन्छ अनि बरबाद भएर आतिन्छ जिन्दगी बजारभरि बिकिन्छ, अनि बरबाद भएर आतिन्छ अनि बरबाद भएर आतिन्छ जिन्दगी के हो र आखिर? बुझ्न नखोजे पनि बुझिन्छ जिन्दगी के छ र आखिर? ♪ जिन्दगी ज्वालाभित्र सल्किन्छ, अनि सिमसार भएर चिसिन्छ अनि सिमसार भएर चिसिन्छ जिन्दगी ज्वालाभित्र सल्किन्छ, अनि सिमसार भएर चिसिन्छ अनि सिमसार भएर चिसिन्छ जिन्दगी के हो र आखिर? अहिले भरै नै सकिन्छ जिन्दगी के छ र आखिर? जसो भन्दा पनि ठीकै छ जिन्दगी के हो र आखिर? आँसु नपुगे पनि ठीकै छ जिन्दगी के छ र आखिर?