चोट के हो? व्यथा के हो? चोट के हो? व्यथा के हो? म जस्तो घाइतेलाई सोध मिलन के हो? खुशी के हो? मिलन के हो? खुशी के हो? मसँग, मसँग कहिल्यै सोध्दै नसोध चोट के हो? मलाई लाग्छ यो जीवन मेरो चोटैचोटले भरिएको छ ♪ मलाई लाग्छ यो जीवन मेरो चोटैचोटले भरिएको छ सागरभन्दा गहिरो व्यथा सागरभन्दा गहिरो व्यथा यो मुटुभित्र छरिएको छ चोट के हो? गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखी ♪ गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखी भन्दैनन् कोही यो बाँचेको छ भन्दैनन् कोही यो बाँचेको छ छातीभरि घाउ बोकी चोट के हो? व्यथा के हो? चोट के हो? व्यथा के हो? म जस्तो घाइतेलाई सोध मिलन के हो? खुशी के हो? मिलन के हो? खुशी के हो? मसँग कहिल्यै सोध्दै नसोध चोट के हो?