भुलेका कथा तीतामीठा भुलेका कथा तीतामीठा साधा कागजको पानामा तब देख्छु जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा ♪ सम्झनामा सधैँ चोट बल्झिदिन्छ सम्झनामा सधैँ चोट बल्झिदिन्छ यादहरूका लहरहरूले यादहरूका लहरहरूले बिर्सिसकेको कथाहरू दोहोर्याइदिन्छ जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा ♪ नीरवतामा त्यसै मन झस्किदिन्छ नीरवतामा त्यसै मन झस्किदिन्छ भावनाका लहरहरूले भावनाका लहरहरूले भत्किसकेको शून्य महलमा डोर्याउँछ जब म गीत गाउन थाल्छु जब म गीत गाउन थाल्छु भुलेका कथा तीतामीठा