डाली डालीमा हो डाली डालीमा लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा डाली डालीमा हो डाली डालीमा लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा सुनगाभा हुँ भीरमा पनि हाँस्न सक्छु नि नेपाली हुँ पिरमा पनि बाच्न सक्छु नि सुनगाभा हुँ भीरमा पनि हाँस्न सक्छु नि नेपाली हुँ पिरमा पनि बाच्न सक्छु नि जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा कमल हुँ म हिलो मा नि फुल्न सक्छु नि गुलाफ हुँ म काँडा मा नि खुल्न सक्छु नि लालुपाते गोदावरी चम्पा केसरी जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा लालीगुराँस अजम्बरी चाँप चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा फुलि रहुँ लाग्छ नि दिलको बारीमा