तिमीले मारेर केही हुन्न, अर्को माया भेटिन्छ छिन् को छिन् तिमीले मारेर केही हुन्न, अर्को माया भेटिन्छ छिन् को छिन् सुनको माया फलामको भाउमा सुनको माया फलामको भाउमा वाचा कसम बेचिन्छ छिन् को छिन् वाचा कसम बेचिन्छ छिन् को छिन् ♪ हात जोडी बिन्ती गरें, नजाऊ भन्दै पाउ परें तिम्रो निम्ति छोडें सबै, मनको गाउँ बसाईँ सरें हात जोडी बिन्ती गरें, नजाऊ भन्दै पाउ परें तिम्रो निम्ति छोडें सबै, मनको गाउँ बसाईँ सरें हे निष्ठुरी छोडि गयौ मनको तिर्खा मेटेपछि हे निष्ठुरी छोडि गयौ मनको तिर्खा मेटेपछि तिमीले साथ छोडेर केही हुन्न, अर्को साथ भेटिन्छ छिन् को छिन् सुनको माया फलामको भाउमा सुनको माया फलामको भाउमा वाचा कसम बेचिन्छ छिन् को छिन् वाचा कसम बेचिन्छ छिन् को छिन् ♪ पराई भाको मान्छेलाई सम्झी-सम्झी रुनु भन्दा बिर्सीदिनु जाती होला छातिभित्र हुनु भन्दा पराई भाको मान्छेलाई सम्झी-सम्झी रुनु भन्दा बिर्सीदिनु जाती होला छातिभित्र हुनु भन्दा बाँचुन्जेल जिन्दगानी, कहिले घाम कहिले पानी बाँचुन्जेल जिन्दगानी, कहिले घाम कहिले पानी तिमीले मुटु साटेर केही हुन्न, अर्को मुटु भेटिन्छ छिन् को छिन् तिमीले मारेर केही हुन्न, अर्को माया भेटिन्छ छिन् को छिन् सुनको माया फलामको भाउमा सुनको माया फलामको भाउमा वाचा कसम बेचिन्छ छिन् को छिन् वाचा कसम बेचिन्छ छिन् को छिन् तिमीले मारेर केही हुन्न, अर्को माया भेटिन्छ छिन् को छिन्