Kishore Kumar Hits

Prakash Shrestha - Pani Ko Rimjhim şarkı sözleri

Sanatçı: Prakash Shrestha

albüm: Hit Songs of Prakash Shrestha


पानीको रिमझिम बर्सातको बेला
पानीको रिमझिम बर्सातको बेला धित मारेर किन रुझेकी?
पानीको रिमझिम बर्सातको बेला धित मारेर किन रुझेकी?
हिस्सी परेको निधार तिम्रो
हिस्सी परेको निधार तिम्रो लाजले व्यर्थै किन छोपेकी?
लाजले व्यर्थै किन छोपेकी?
पानीको रिमझिम बर्सातको बेला...

बिहानी लालीझैँ तिमी उज्याली
तिम्रै रूप रङ्गीन हरियाली
बिहानी लालीझैँ तिमी उज्याली
तिम्रै रूप रङ्गीन हरियाली
तिमी हेरिदेऊ
तिमी हेरिदेऊ मोहनी आँखाले
चुमेर हेराइ सजाऊँ खुशीले
चुमेर हेराइ सजाऊँ खुशीले
पानीको रिमझिम बर्सातको बेला...

अधरमा चढेछ प्रीति सुवास
यौवनभरि बैँसालु मधुमास
अधरमा चढेछ प्रीति सुवास
यौवनभरि बैँसालु मधुमास
औँला छोइदेऊ
औँला छोइदेऊ वाचा गरेर
जीवनको गीत तिमी नै भनेर
जीवनको गीत तिमी नै भनेर
पानीको रिमझिम बर्सातको बेला धित मारेर किन रुझेकी?
पानीको रिमझिम बर्सातको बेला धित मारेर किन रुझेकी?
हिस्सी परेको निधार तिम्रो
हिस्सी परेको निधार तिम्रो लाजले व्यर्थै किन छोपेकी?
लाजले व्यर्थै किन छोपेकी?
पानीको रिमझिम बर्सातको बेला...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar