Kishore Kumar Hits

Prakash Shrestha - Aandheri Raat şarkı sözleri

Sanatçı: Prakash Shrestha

albüm: Subha Kamana - 3


अँधेरी, ला-ला-ला-ला-ला-ला

अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी, अँधेरी...

के चाहन्छौ तिमी मबाट? के नै दिन सक्छु र म?
के चाहन्छौ तिमी मबाट? के नै दिन सक्छु र म
आखिरमा तिमीलाई सिवाय छटपटी र हानी?
अँधेरी, अँधेरी...

म त भित्रभित्रै खोक्रिएको सारङ्गीको बेसुरा स्वरझैँ
म त भित्रभित्रै खोक्रिएको सारङ्गीको बेसुरा स्वरझैँ
या भनौँ कसैको मनोरञ्जनको लागि बजिदिनेथेँ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी रातमा पनि तिमी जून बनी आइरहेछ्यौ
अँधेरी, अँधेरी
अँधेरी, अँधेरी...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar