यस्तै नै छ यहाँको रीत, रहरहरू सेलाउँदै जान्छ चोट लाग्छ हृदयमा हो, चोट लाग्छ हृदयमा, घाउ अझै बढ्दै जान्छ यस्तै नै छ यहाँको रीत ♪ व्यथामा व्यथा थपिन्छ, बुझिदिने कोही हुँदैन व्यथामा व्यथा थपिन्छ, बुझिदिने कोही हुँदैन शून्यतामा आँखा टोलाउँछु, साथ कसैको पाउँदिन शून्यतामा आँखा टोलाउँछु, साथ कसैको पाउँदिन यस्तै नै छ यहाँको रीत ♪ छातीमा पीर कति-कति, बाँधेर मुस्काउनै पर्ने छातीमा पीर कति-कति, बाँधेर मुस्काउनै पर्ने रुँदारुँदै थाके पनि बाँच्नलाई हाँस्नै पर्ने रुँदारुँदै थाके पनि बाँच्नलाई हाँस्नै पर्ने यस्तै नै छ यहाँको रीत, रहरहरू सेलाउँदै जान्छ चोट लाग्छ हृदयमा हो, चोट लाग्छ हृदयमा, घाउ अझै बढ्दै जान्छ यस्तै नै छ यहाँको रीत