Kishore Kumar Hits

Prakash Shrestha - Maryo Tyo şarkı sözleri

Sanatçı: Prakash Shrestha

albüm: Maryo Tyo - Single


मर्यो त्यो जिउँदै जस्ले बिर्स्यो देशको माटो
बाँच्यो सधैँ त्यो जस्ले सम्झ्यो देशको माटो

म राष्ट्रको सेवक यो देश मेरो प्यारो
सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो, राम्रो
राष्ट्रको सेवक यो देश मेरो प्यारो
सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो, राम्रो
राष्ट्रको सेवक
जुन माटोले मेरो देह बन्यो
जुन माटोले मेरो देह बन्यो, त्यही माटोमा केही त गर्छु
जननीको स्तनको भारा बल पाखुरीले तिर्छु, तिर्छु
राष्ट्रको सेवक यो देश मेरो प्यारो
सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो, राम्रो
राष्ट्रको सेवक
छाना उडाए घरको
छाना उडाए घरको आँधी हुरीले पिर्छ
नरोऊ मेरी आमा जिउँदै अझै यो वीर छ, वीर छ
राष्ट्रको सेवक यो देश मेरो प्यारो
सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो, राम्रो
राष्ट्रको सेवक यो देश मेरो प्यारो
सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो, राम्रो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar