देशले रगत मागे, मलाई बली चढाऊ रुँदिनन् मेरी आमा, उ नेपालीकी छोरी रुँदिनन् मेरी आमा, उ नेपालीकी छोरी देशले रगत मागे ♪ बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन् बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन् ती काँगडाका सन्तान अझै मरेका छैनन् तर चियाबारी र बासघारी कुरिरहेका हुन्छन पाउँदिन केही पनि रगत स्तनको साटो आउदैन माग्न उसलाई उ नेपालीकी छोरी आउदैन माग्न उसलाई उ नेपालीकी छोरी देशले रगत मागे ♪ यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान बघिनीको दूध हैन त्यो त नेपालीको स्तन यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान बघिनीको दूध हैन त्यो त नेपालीको स्तन सक्दिनँ म त बाँच्न निर्धा भएर एकछिन् बरु शहीद भएर वीरकै मृत्यु म मर्छु हामी वीर बनेर मर्छौ, गोली त उ सहन्छे माग्दिनन् सुनका अक्षर, उ नेपालकी छोरी माग्दिनन् सुनका अक्षर, उ नेपालकी छोरी देशले रगत मागे, मलाई बली चढाऊ रुँदिनन् मेरी आमा, उ नेपालीकी छोरी रुँदिनन् मेरी आमा, उ नेपालीकी छोरी देशले रगत मागे