तिमि एक फूल हौ भने, म फूलको पराग दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग तिमि एक फूल हौ भने, म फूलको पराग दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन तिम्रो म फूल्न, यो खुल्न सक्दछु म पाउन यो मिलन तिमीलाई पनि फकाउने मेरो प्रेम नै न हो तिमि एक फूल हौ भने, म फूलको पराग दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग एक दिन मलाई याद छ सब थाम्न सक्थ्ये म तिम्रो याद भरि आफुलाई तिम्रो याद भरि आफुलाई बिर्सन सक्छु म मेरो प्यारो मेरो प्राण हरे तिम्रो प्यार हो बलिदान तिमि एक फूल हौ भने, म फूलको पराग दुई बेग्ला बेग्लै गीतका, हामि एक मधुर राग