जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आस गुराँस देह देखाई भन्छ बदलिदो आकाश बदलिदो आकाश, बदलिदो आकाश नर र नारी विश्वमा सुन्दर इश्वोरको रचना, आ-हा त्यो भन्दा पर जे जस्तो बन्यो मानिसकै कल्पना बिरही गीत, निठुरी रीत, समाजको जनजल मानिस-मानिस बिचको नाता रोक्ने परखाल हटाऊ धुलो चलाही चोखो हिमाली बतास गुराँस देह देखाई भन्छ बदलिदो आकाश बदलिदो आकाश, बदलिदो आकाश, बदलिदो आकाश रगत रातो सबैको हुन्छ, न जात न पात, आ-हा हाँसो र आँसु एउटै हुन्छ, न छुवा न छुत आकाश धर्ति सबैको लागि बनेको बराबर त्यही पनि किन बडिनु पर्ने लगाई ठेगाना मुटुको भाका एउटै भए फिजिंछ सुबाश गुराँस देह देखाई भन्छ बदलिदो आकाश, बदलिदो आकाश