Kishore Kumar Hits

Ambar Gurung - Yatra Tyagi şarkı sözleri

Sanatçı: Ambar Gurung

albüm: Kahile Lahar Kahile Taranga


यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
पाहाड मधेश र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
पाहाड मधेश र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यहीं छ डाँडामा अस्ताउने घाम
ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यहीं छ डाँडामा अस्ताउने घाम
लामो छ खोलाको बगर त्यही
पूल तर्ने त्यही जोडी हुन्न फेरी
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
वैंशको लालिमा प्रिया उस्तै
आँखामा सूराको मस्ती त्यस्तै
वैंशको लालिमा प्रिया उस्तै
आँखामा सूराको मस्ती त्यस्तै
गुञ्जन्छ प्रितको गीत फेरी पनि
प्रित लाउन हामी चैं हुन्नौं फेरी
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
वैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरी पनि
वैशाख र आकाश छ मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरी पनि
सावन ल्याउनेछ झरी त्यही
ओत लाग्ने त्यही यात्री हुन्न फेरी
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
पाहाड मधेश र भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar