Kishore Kumar Hits

Bhaktaraj Acharya - Sab Nidaye Prabhu şarkı sözleri

Sanatçı: Bhaktaraj Acharya

albüm: Samarpan


सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
बन्धु घरमा छदै, मन वियोगी रग्यो
जिन्दगि दुख कै भुक्तभोगी भयो
बन्धु घरमा छदै, मन वियोगी रग्यो
जिन्दगि दुख कै भुक्तभोगी भयो
सिर झुकेको झुकेइ, मन दुखेको दुखेइ
सिर झुकेको झुकेइ, मन दुखेको दुखेइ
हिड्नु मैले पर्यो चादनी रातमा
सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
आयु घट्दै गयो, दुख बढ्दै रहे
आश उठ्दै रह्यो, चाह सड्दै रहे
आयु घट्दै गयो, दुख बढ्दै रहे
आश उठ्दै रह्यो, चाह सड्दै रहे
अब त यो जिन्दगी शान्ति खोज्ने भयो
अब त यो जिन्दगी शान्ति खोज्ने भयो
निध टुट्दै रह्यो चाँदनी रातमा
सब निदाए प्रभु, छैन कोहि साथमा
एक्लो प्राण यो चादनी रातमा
सब निदाए प्रभु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar