Kishore Kumar Hits

Bhaktaraj Acharya - Ram Yahi Chhana şarkı sözleri

Sanatçı: Bhaktaraj Acharya

albüm: Samarpan


राम यही छन् श्याम यही छन्
श्वासश्वासमा परमेश्वोर छन्
राम यही छन् श्याम यही छन्, राम यही छन् श्याम यही छन्
श्वासश्वासमा परमेश्वोर छन्, श्वासश्वासमा परमेश्वोर छन्
राम यही छन् श्याम यही छन्
खोज्दा खोज्दै मन नै डुबेछ, सबै ईश्वर यत्ति बुझेछ
खोज्दा खोज्दै मन नै डुबेछ, सबै ईश्वर यत्ति बुझेछ
यो मन दोषी रुमलिएको, भवसागरमै परिरहेको
राम यही छन् श्याम यही छन्
हेर उतातिर झुल्किरहेको, दिनदिन जीवन चालिरहेको
हेर उतातिर झुल्किरहेको, दिनदिन जीवन चालिरहेको
सत्य र शान्ति मधु मुस्कान, ईश्वर तेरै हुन् बरदान
राम यही छन् श्याम यही छन्
बुझी बुझी यो जीवन जल्छ, थाहै नपाई आयु सकिन्छ
बुझी बुझी यो जीवन जल्छ, थाहै नपाई आयु सकिन्छ
बेर भएपछि मन आतिन्छ, केवल तिम्रो पद सम्झिन्छ
राम यही छन् श्याम यही छन्
राम यही छन् श्याम यही छन्
श्वासश्वासमा परमेश्वोर छन्
श्वासश्वासमा परमेश्वोर छन्
राम यही छन् श्याम यही छन्

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar