Kishore Kumar Hits

Ram Thapa - Rmailo Din şarkı sözleri

Sanatçı: Ram Thapa

albüm: Chautarima


ए आजको रमाइलो दिन
हाँसखेल गरौं न एकछिन
आजको रमाइलो दिन
हाँसखेल गरौं न एकछिन
ए आजको रमाइलो दिन
हाँसखेल गरौं न एकछिन
आजको रमाइलो दिन
हाँसखेल गरौं न एकछिन
झिलीमिली रमाइलो बजार
शर्म लाग्छ नजुधाऊ नजर
झिलीमिली रमाइलो बजार
शर्म लाग्छ नजुधाऊ नजर
ए झिलीमिली रमाइलो बजार
शर्म लाग्छ नजुधाऊ नजर
झिलीमिली रमाइलो बजार
शर्म लाग्छ नजुधाऊ नजर
घुम्दै आ'को मायालाई देखेर
माया बस्यो घुम्टोले छेकेर
घुम्दै आ'को मायालाई देखेर
माया बस्यो घुम्टोले छेकेर
ए घुम्दै आ'को मायालाई देखेर
माया बस्यो घुम्टोले छेकेर
घुम्दै आ'को मायालाई देखेर
माया बस्यो घुम्टोले छेकेर
नबोलुँ त बोलेन भन्छ
धेरै बोलुँ उत्ताउलो नाम रहन्छ
नबोलुँ त बोलेन भन्छ
धेरै बोलुँ उत्ताउलो नाम रहन्छ
ए नबोलुँ त बोलेन भन्छ
धेरै बोलुँ उत्ताउलो नाम रहन्छ
नबोलुँ त बोलेन भन्छ
धेरै बोलुँ उत्ताउलो नाम रहन्छ

हे कता गा'की ए गाउँकी ठूली
मेरो मन पारेर खुलदुली
कता गा'की ए गाउँकी ठूली
मेरो मन पारेर खुलदुली
कता गा'की ए गाउँकी ठूली
मेरो मन पारेर खुलदुली
कता गा'की ए गाउँकी ठूली
मेरो मन पारेर खुलदुली
हे कता हेर्यौ म यतै छु नि
जति माया गरे नि नहुनी
कता हेर्यौ म यतै छु नि
जति माया गरे नि नहुनी
ए कता हेर्यौ म यतै छु नि
जति माया गरे नि नहुनी
कता हेर्यौ म यतै छु नि
जति माया गरे नि नहुनी
अब त कहाँ जाउली नानी
जहाँ गए नि ल्याउनेछु मै तानी
अब त कहाँ जाउली नानी
जहाँ गए नि ल्याउनेछु मै तानी
ए अब त कहाँ जाउली नानी
जहाँ गए नि ल्याउनेछु मै तानी
अब त कहाँ जाउली नानी
जहाँ गए नि ल्याउनेछु मै तानी
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
ए परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे
परे परे, मेरै भर परे
अन्त माया लाउने सुर नगरे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar