हा गोठैमा गाई मेरो तारी गाई मेरो तारी कति कामले आउनु भो जौबारी रेलै घुमेर रेलै घुमेर गयो दाजुको आधी उमेर रेलै घुमेर गयो दाजुको आधी उमेर हा ज्यानसित भेट होला भनी भेट होला भनी यति टाढा आएको म पनि रेलै घुमेर रेलै घुमेर गयो बैनीको आधी उमेर रेलै घुमेर गयो बैनीको आधी उमेर हा ज्यानको माया छ चारैपटी छ चारैपटी अहिले ठीक्कै पार्दैछौ कपटी रेलै घुमेर रेलै घुमेर गयो दाजुको आधी उमेर रेलै घुमेर गयो दाजुको आधी उमेर हा मैले ठीक्क पारेको होईन पारेको होईन लाउला माया भनेरै थाहा छैन रेलै घुमेर रेलै घुमेर गयो बैनीको आधी उमेर रेलै घुमेर गयो बैनीको आधी उमेर हा केको माया लाउँथ्यो र खुनीले लाउँथ्यो र खुनीले घरकै माया सम्झेर रुनीले रेलै घुमेर रेलै घुमेर गयो दाजुको आधी उमेर रेलै घुमेर गयो दाजुको आधी उमेर हा ज्यानले वचन के सारो लाएको के सारो लाएको व्यर्थै भयो जौबारी धाएको रेलै घुमेर रेलै घुमेर गयो बैनीको आधी उमेर रेलै घुमेर गयो बैनीको आधी उमेर