Kishore Kumar Hits

Ram Thapa - Aauna Aau şarkı sözleri

Sanatçı: Ram Thapa

albüm: Aauna Aau


आऊ, आऊ, आऊ, आऊ
मेरो नजिक, नजिक आऊ
माया पिरती लाउने तरिका सिकाऊ
आउँदिन, आउँदिन, आउँदिन
तिम्रो नजिक, नजिक आउँदिन
माया पिरती लाउने तरिका सिकाउँदिन
आऊ, आऊ, आऊ, आऊ

स्वर्गकी रानी हौ की सुन्दर बिहानी हौ?
झुक्याउन सिपालु हौ की छक्क्याउन जान्ने हौ?
झुक्याउने, छक्याउने, दिलभित्र लुकाउने, यही नै मायाप्रिती हो कि?
आऊ, आऊ, आऊ, आऊ
मेरो नजिक, नजिक आऊ
माया पिरती लाउने तरिका सिकाऊ
Hm, आउँदिन, आउँदिन, आउँदिन
तिम्रो नजिक, नजिक आउँदिन
माया पिरती लाउने तरिका सिकाउँदिन
आऊ, आऊ, आऊ, आऊ

मायाकी खानी हौ कि आखाँकी नानी हौ?
फसाउन सिपालु हौ कि हँसाउन जान्ने हौ?
हाहा, हँसाउने, फसाउने, दिलभित्र बसाउने, यहिनै मायाप्रिती हो कि?
आऊ, आऊ, आऊ, आऊ
मेरो नजिक, नजिक आऊ
माया पिरती लाउने तरिका सिकाऊ
Hm, आउँदिन, आउँदिन, आउँदिन
तिम्रो नजिक, नजिक आउँदिन
माया पिरती लाउने तरिका सिकाउँदिन
आऊ, आऊ, आऊ, आऊ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar