Kishore Kumar Hits

Santosh Sunar - Chhamak Chhamak şarkı sözleri

Sanatçı: Santosh Sunar

albüm: Chhamak Chhamak


सर्मिला आँखा, झुकेका ती परेली
थाक्दैनन् यी आँखा तिम्लाई हेरी
ती ओठले छोपेका चमचम गर्ने ती दन्त
तिमीबाहेक, कसम, छैन है ध्यान अन्त
दौडी आइजा, सुवा
माया लाइजा, सुवा
यही जुनीलाई कि न मेरै भइजा, सुवा
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
(त्यसैले म आया)
(त्यसैले म आया)

ती हातमा मेहन्दी भर लुकाई मेरो नाउँ
सम्झनाले बाँधिराख, कतै म हराइजाऊँ
त्यो लजाउने अधर
तेर्छी लाइदे नजर
तेरै चर्चामा पूरा मगन छ रे सहर
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
छमक-छमक तेरी पाउजु, पाउजुले बोलाया
लाइदे पिरती, त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया
त्यसैले म आया

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar