हिजो-आज radio सुन्दैनौ किन भने मेरो गीत सुन्नु पर्छ हिजो-आज T.V. हेर्दैनौ, मेरो अनुहार देख्नु पर्छ भन्थ्यौ "केही गर्न सक्दिन, जिवनमा तिमी भन्दा माथी छु" तिम्रो बाउ-आमालाई मन पर्ने केटा नि मै हुँ त्यसैले सुन बोक्सी, मेरो यो गीत तेरो लागि अब हेर ऐना अनि भन आफुलाई अभागी केटा तैँले टन्नै भेट्लास, बधाई छ विभिन्न काण्ड गर्नु म जस्तो त भेट्दैनस, आफू जस्तोले नै मन भर्नु ♪ हिजो-आज साथीभाइहरुले मेरो मात्र कुरा गर्दा सोच्छौ होला के हुन्थ्यो आज यदि हामी साथ भको हुँदा भन्थ्यौ "केही हुन सक्दैन तिम्रो मेरो बिचमा" माया पिरती खाली हुन्छ फिल्म अनि गीतमा त्यसैले सुन बोक्सी, मेरो यो गीत तेरो लागि अब हेर ऐना अनि भन आफुलाई अभागी केटा तैँले टन्नै भेट्लास, बधाई छ विभिन्न काण्ड गर्नु म जस्तो त भेट्दैनस, आफू जस्तोले नै मन भर्नु ♪ यसो सोच्दा कहिले लाग्दैन मेरो मायामा कमी थियो मन पराउथे सधैँ तिमीलाई, आफ्नो बनाउने रहर थियो माया मात्र गरेको भए तिमीलाई सधै साथ दिन्थे मेरो मनको पर्दामा सधै तिमीलाई नै हेरिरहन्थे ओ... माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ एकचोटी टुट्यो भने फेरि पाउन साह्रो छ माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ एकचोटी टुट्यो भने फेरि पाउन साह्रो छ माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ एकचोटी टुट्यो भने फेरि पाउन साह्रो छ माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ एकचोटी टुट्यो भने फेरि पाउन साह्रो छ माया गर्न गाह्रो छ, विश्वास धेरै चाहिन्छ एकचोटी टुट्यो भने फेरि पाउन साह्रो छ मायामा कहिले पनि हुने थिएन कमी अङ्गाल्न सक्ने थियौ जहिले पनि मायामा कहिले पनि हुने छैन कमी म सधैँभरी तिमीलाई माया गर्छु, सधैँभरि यो संसार रहुन्जेलसम्म र बाँचुञ्जेलसम्म त्यसैले सुन बोक्सी, मेरो यो गीत तेरो लागि अब हेर ऐना अनि भन आफुलाई अभागी केटा तैँले टन्नै भेट्लास, बधाई छ विभिन्न काण्ड गर्नु म जस्तो त भेट्दैनस, आफू जस्तोले नै मन भर्नु ♪ त्यसैले सुन बोक्सी, मेरो यो गीत तेरो लागि अब हेर ऐना अनि भन आफुलाई अभागी केटा तैँले टन्नै भेट्लास, बधाई छ विभिन्न काण्ड गर्नु म जस्तो त भेट्दैनस, आफू जस्तोले नै मन भर्नु त्यसैले सुन बोक्सी, मेरो यो गीत तेरो लागि...