Kishore Kumar Hits

Ulto Pulto - Bachunjel Samma şarkı sözleri

Sanatçı: Ulto Pulto

albüm: Ulto Pulto


माया चोखो थियो
तर छोटो रह्यो
माया गर्न जानिन होला
तर तिमीले भन्ने गर्थ्यौ
जब सँगै हुन्थ्यौ
हुन्छ बेग्लै मेरो मायामा
आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरु रहीरहनेछन्, साथ बाँचुञ्जेलसम्म
माया सायद यस्तै हुन्छ
जब टाढा हुन्छ, लाग्छ अझै बढी
मलाई देऊ अब एक मौका
मेरो कुरा त सुन
भैगो! पर्दैन
आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरु रहीरहनेछन्, साथ बाँचुञ्जेलसम्म

आज म कता, तिमी नि आफ्नै दुनियाँमा
यादहरु रहीरहनेछन्, साथ बाँचुञ्जेलसम्म

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar