Kishore Kumar Hits

Ulto Pulto - Aasha Cha şarkı sözleri

Sanatçı: Ulto Pulto

albüm: Ulto Pulto


आशा छ तिम्लाई पाउने
सपना छ तिम्लाई अङ्गाल्ने
तिमी मेरै मनमा छ्यौ
तिमी मेरै मनमा छौ

एकदिन यो साँचो हुनेछ
कल्पनाले वास्तविकता छुनेछ
त्यो दिन नि आउँदैछ
त्यो दिन नि आउँदैछ

त्यसलाई साँचो पार्न म लागिपर्दैछु
हुन्छ भनेर म अघि बढ्दैछु
बेला-बेला म हरेस खानेगर्छु
त्यसबेला म तिम्लाई नै सम्झन्छु
तिम्रो सम्झनाले मलाई जगाइरहन्छ
तिम्लाई पाउने होडमा भगाइरहन्छ
तिम्रो सम्झनाले मलाई जगाइरहन्छ
तिम्लाई पाउने होडमा भगाइरहन्छ

सपनाहरू साँचो हुँदैछन्
साफलताले एकदिन आकाश छुनेछन्
म तिम्रै हूँ, तिमी पनि पछि नसर
माया हो सधैँलाई तिमी विश्वास गर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar