Kishore Kumar Hits

Ulto Pulto - Samjhana Ko Lahara şarkı sözleri

Sanatçı: Ulto Pulto

albüm: Ulto Pulto


सम्झनाको लहर आयो आज सरर
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
बितिसक्यो धेरै रात, दिन गन्दै आत्तिसकेँ
"धेरै छैन अब" भनि आफ्नो मनलाई ढाँटिरहेँ
सम्झनाले मारिसक्यो है, तर सम्झनामै लाग्छ रमाइलो
सम्झनाले मारिसक्यो है, तर सम्झनामै लाग्छ रमाइलो

बाउ बितेको खबर मैले पाएँ है एकबिहानी
बचेका यादहरूले भिजिसक्यो है सिरानी
सम्झना नै मात्र छ बाँकी, तर सम्झनामै लाग्छ रमाइलो
सम्झना नै मात्र छ बाँकी, तर सम्झनामै लाग्छ रमाइलो

सम्झनाको लहर आयो आज सरर
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
तर सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो
सम्झनामै लाग्छ रमाइलो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar