हाम्रो माया कस्तो होला भोलिसम्म? भनेर म सोच्दिन, किनकि सक्दिन त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर आड दिन्छु, यो संसार तिमी भएर मलाई सजिलो हुन्छ के छ तिम्रो विचार? भन न ♪ पुराना दिन सम्झिनलाई समय छैन हामीसँग किनकि अहिले तिमी छौ मसँग त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर जानु छैन कतै मलाई यहाँ तिमीबिना, मनले मान्दैन के छ तिम्रो विचार? भन न ♪ त्यसैले बिताउँछु म यो पल तिमीसँग आँखा चिम्लेर आड दिन्छु, यो संसार तिमी भएर मलाई सजिलो हुन्छ के छ तिम्रो विचार? भन न