बुझाउन खोजेँ, भनिदिएँ तिमीबाहेक कोही छैन अरू हारिदिएँ, सुम्पिसकेँ तिम्रै खुसी भनी म चैँ रोइदिएँ ♪ हावाजस्तै मलाई उड्न मन छ, c'mon, अल्झाइनराख तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख भएजति सबै माया दिएँ, बढी भएछ अब तिम्लाई पनि म अब तिम्लाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख