Kishore Kumar Hits

Kta Haru - Biruwa şarkı sözleri

Sanatçı: Kta Haru

albüm: Galat Nirnaya


अन्त्य खोजी हिँडेछु, कहाँ छ तिम्रो भगवान?
म रमाई हिँडेको किन तिमीलाई अपमान?
तिमी मलाई गाड्न खोज
म बिरुवा बनी उम्रनेछु
मेरो आशालाई मार
म झन्-झन् हाँसेर बाँचिदिन्छु

बालुवाका अस्थिपञ्जर माझ अडिएका सपना
पङ्ख खोसिए नि उड्ने गर्छु कल्पना
तिमी मलाई गाड्न खोज
म बिरुवा बनी उम्रनेछु
मेरो आशालाई मार
म झन्-झन् हाँसेर बाँचिदिन्छु

हा-आ-आ
हा-आ-आ
हा-आ-आ
हा-आ-आ
हा-आ

अन्त्य खोजी हिँडेछु, कहाँ छ तिम्रो भगवान?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar