Kishore Kumar Hits

Kta Haru - Nare Nisha şarkı sözleri

Sanatçı: Kta Haru

albüm: Galat Nirnaya


यो गीतका सबै पात्रहरू काल्पनिक हुन्
कसैको वास्तविक जिवनसँग मेल खान गएमा हाम्लाई बाल हो
नरेले निशालाई देख्यो parking मा चुरोट तान्दाखेरि
दुईको आँखा जुद्यो भर्याँगबाट झर्दाखेरि
घर गएर नरे सोचेकै-सोचेकै भयो
निशालाई सम्झेर guitar बजाउन थाल्यो
ए निशा, आँखामा गाजल लगाएकी
ए निशा, कहाँ जान लागेकी?
ए निशा, नरेले तिमीलाई मनपराको
ए निशा, सम्झी-सम्झी गुनगुनाको
तर नरेलाई थाहा छैन निशा त lesbian हो
हा-हा-हा, कथामा कस्तो twist आएको
यता नरे निशाको प्रेममा कवि भो
उता निशा र कविता चाट्दैछन् एकअर्काको
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
मुना र मनोजको भेट भो कलेजको classroom मा
कुरा गर्न थाले facebook को chatroom मा
मुना बसेकै bench मा मनोज आई बसेको थियो
उसको फिल्ममा मनोज भयो hero
ए मनोज, लामो-लामो दाह्री पाली
ए मनोज, मायाको जाल हाली
ए मनोज, मुनाले तिम्लाई मनपराकी
ए मनोज, सम्झी-सम्झी गुनगुनाकी
अब कथामा जे सोच्यो त्यही हुने हो
मुनालाई थाहा छैन मनोज त gay हो
यता मुनाले बिहेको कुरा सोची सकी
उता मनोजको मुखभरि माइकलको...
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ
माया जोसँग नि हुन सक्छ
माया जस्तो नि हुन सक्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar