जब तिमी आयौ मेरो जिन्दगीमा मेरो हात समाई कहिँ दूर जान बेग्लै भो मेरो दुनियाँ हिजोभन्दा अचानक बद्लियो मानौं त्यो मेरो होइन जब तिमी आयौ मेरो बिपनीमा मैले भुलिदिए यो सारा जमाना जब तिमी आयौ दिन दुईगुणा रात चौ गुणा तिमी प्रति माया बढ्दो छ हरदम प्राय सम्झनछु म तिमीलाई कसरी बस्यो कुन्नि माया खै मायाको एस्तो मोड मा हामी आइपुगेउ भविष्य को मिठो कल्पना भुलिसक्यौ जब तिमी आयौ बस्न यो मन मा मैले सुम्पिदिए सबै तिम्रो नाम मा जब तिमी आयौ बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा अचानक बद्लियो मानौं त्यो मेरो होइन जब तिमी आयौ मेरो जिन्दगीमा मेरो हात समाई कहिँ दूर जान जब तिमी आयौ जब तिमी आयौ जब तिमी आयौ जब तिमी आयौ