मन मेरो मसँग नै छैन नि हो तिमीले नै उतैतिर लगिगएछौ मन मेरो मसँग नै छैन नि हो तिमीले नै उतैतिर लगिगएछौ तिम्रो मन चाहिँ अरूैसँग साटेछौ नि हो म चाहिँ यहाँ तिम्रै आसमा बसिरहेछु थाहा छ नि तिमी अब आउँदैनौ भनी यो मनलाई कसले पो बुझाउने नै हो? भन्न त धेरै थियो तिमीलाई ओठसम्म ल्याएर नि अड्किन्छु म अन्तिम चोटि भेटे हुन्थ्यो तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो मेरो ठाउँ चाहिँ अरूले लिइसकेछ नि हो यो मुटुलाई लिएर नि कता जाऊँ म? सपना त ठूलो थिएन तर खुशी थिएँ म मलाई त के, तिमी भए मात्र पुग्नेथ्यो बढ्न खोज्छु अघि तर त्यहीँ अड्किन्छु म जो भेटे नि ऊ भित्र नि तिमी खोज्छु म भन्न त धेरै थियो तिमीलाई ओठसम्म ल्याएर नि अड्किन्छु म अन्तिम चोटि भेटे हुन्थ्यो तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो खुशीले भरोस् संसार तिम्रो रुन नपरोस् यादमा मेरो सपना जे नि छ तिम्रो, पूरा भइदियोस् तिम्रो र मेरो कथाको अन्त यही नै होस् मन मेरो तिमीसँग नै रहने नि हो तर तिमी कता, म कता, भेट्न नै नमिल्दो भो