Kishore Kumar Hits

8ugustus - Badal şarkı sözleri

Sanatçı: 8ugustus

albüm: Badal


बादल माथिको उस्को संसारमा
तैरिरहने मेरो मन हराउँछ
टाढा बस्दा म
संसार रमाउँछ
फेरी बस्न त्याहाँ
चाहान्छु म
न्यानो घाम बनेर
छाया हेरीरहुँ म
ह् म् म् म्
बादलमा तिमीलाई नै देख्छु
ह् म् म् म्
आकाशमा तिमीलाई नै कोर्छु
अल्मलिरहँदै उस्को खोजीमा
डुलिरहे मेरा सपना काहाँ काँ
प्रशन गर्छु म शुन्यतासंग
बाटो बिर्से किन?
काहाँ छु म?
के म घाम बनेर?
छाया हेरिरहुँ म?
ह् म् म् म्
बादलमा तिमीलाई नै देख्छु
ह् म् म् म्
आकाशमा तिमीलाई नै कोर्छु
आकाशको तारा तिमी
वर्षा बनि मलाई छोईदेउन
आकाशको तारा तिमी
तर खोज्छौ जमिन
त्यहिँ भुलेर
ह् म् म् म्
बादलमा तिमीलाई नै देख्छु
ह् म् म् म्

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar