Kishore Kumar Hits

소리엘 Soriel - 다시 일어서도록 Make again happen şarkı sözleri

Sanatçı: 소리엘 Soriel

albüm: 소리엘 4집 'Relationship' Soriel Vol.4 'Relationship'


मोहनी लाग्ला है गाउँलेको बोलीले
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडा-काँडा छहराको गीतले
खयाल ठट्टा नगर, अल्झेला बगर
बिर्सनेलाई सम्झनाको गीतले
बिर्सनेलाई सम्झनाको गीतले
मोहनी लाग्ला है गाउँलेको बोलीले
डाँडा खोला छहराको गीतले
अल्झेर बगर, भुलेर किनार
नाच्न गाउन लाग्यो रहर, हो
नाच्न गाउन लाग्यो रहर
मोहनी लाग्ला है गाउँलेको बोलीले
कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर?
कुन गाउँ होला? कुन ठाउँ होला? बस्ने कुन शहर?
कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर?
झलमल होला, जुन ठाउँ होला, काठमाडाैं शहर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar