Kishore Kumar Hits

Sushma Shrestha - Tarabhari Mero şarkı sözleri

Sanatçı: Sushma Shrestha

albüm: Mayalu Hajar Hunchhan


Hmm, hm-hm, hm-hm
Mmm, mmm, mmm, hm-hm
Mmm, mm-mm, hm-hm
हे, हे, आ-हा, हा-हा
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन
मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
हो, पानी परे पछिको आकाश खुले झैँ
पानी परे पछिको आकाश खुले झैँ
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन
आँखा पुछी फूल पनि मिरमिरेमा हाँस्छ
रातभरि रुने घाम झिसमिसेमा हाँस्छ
हो, आँखा पुछी फूल पनि मिरमिरेमा हाँस्छ
रातभरि रुने घाम झिसमिसेमा हाँस्छ
दुःखी बनी आँसु मात्र झार्नुहुँदैन
मनका इच्छा मनैमा मार्नुहुँदैन
मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
हो, पानी परे पछिको आकाश खुले झैँ
पानी परे पछिको आकाश खुले झैँ
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन
अबदेखि ती नजरमा साउन नल्याए
जून जस्तो मुहारमा बादल नछाए
हो, अबदेखि ती नजरमा साउन नल्याए
जून जस्तो मुहारमा बादल नछाए
ओठभरि मुस्कानको लाली लगाऊ
खुसीयाली बटुली आशा जगाऊ
मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
हो, मुसुक्क हाँसिदेऊ फूल फुले झैँ
हो, पानी परे पछिको आकाश खुले झैँ
पानी परे पछिको आकाश खुले झैँ
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन
म त अब रिसाउँछु, बोल्दै बोल्दिन
रुने मान्छेसँग दिल खोल्दै खोल्दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar