Kishore Kumar Hits

Pushpan Pradhan - Saya şarkı sözleri

Sanatçı: Pushpan Pradhan

albüm: Summer Love (Original Motion Picture Soundtrack)


साया, मलाई तिमी किन माया गर्छौ?
के माया गर्न पनि कुनै कारण चाहिन्छ र?
साया, प्यारी साया
साया, ओ, साया
हेरिरहूँ सधैँभरि यसै गरी जुनीजुनी
परेलीमै राखिरहूँ सधैँभरि थुनीथुनी
चाहना, सपना एउटै भो कामना
आफैभन्दा नि प्यारो लाग्ने कस्तो यो तृष्णा?
साया, ओ, साया, माया, मेरी माया
जुनीजुनी पाउन सकूँ शीतल यो छाया
साया, प्यारी साया
साया, ओ, साया

तिमी अघि पाएँ भने हाँसीहाँसी मर्न सक्छु म
सारा जीवन काट्न सक्छु म
कोमल त्यो हात समाई जत्ति यात्रा गर्न सक्छु म
आगै मा नि टेक्न सक्छु म
घट्दै नघट्ने, मेट्दै नमेटिने कस्तो यो तृष्णा?
साया, ओ, साया, माया, मेरी माया
जुनीजुनी पाउन सकूँ शीतल यो छाया

सधैँभरि साथ दिन्छु, हर दुःखमा हात दिन्छु
भन्न पनि सक्दिन
जीवन हो घामछाया हो, जीवन हो घामछाया हो
रहला सधैँ भन्दिन
मेरो हाँसो, मेरो खुसी, मेरो जीवन तिमी नै
म तिमी बिना बाँच्न सक्दिन
म मरुँला, यो सहुँला, ए मेरो हजुर
तर टाढा बस्न सक्दिन
रातदिन मागी, दैव नै भाकी तिमीलाई पाउँला
साया, ओ, साया, माया, मेरी माया
जुनीजुनी पाउन सकूँ शीतल यो छाया

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar