म त जे गर्दा नि तिम्रै सम्झना आउँछ ♪ म त जे गर्दा नि तिम्रै सम्झना आउँछ म त जे गर्दा नि तिम्रै सम्झना आउँछ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ 'दिमागै खुस्क्यो भने बिर्सुँला तिमीलाई' ♪ 'दिमागै खुस्क्यो भने बिर्सुँला तिमीलाई' 'तिमीबिना यो जिन्दगी नै सोँच्नु छैन मलाई' यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ ♪ यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ यस्तै वाचा गरेको अहिले जस्तो लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ मलाई त अझै नि उसकै माया लाग्छ ♪ Umm, मलाई त अझै नि उसकै माया लाग्छ आई पो हाल्छ कि भनेजस्तो लाग्छ थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ ♪ थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ थाहा छ - यो एउटा मिठो सपनाजस्तो भाछ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ तिमीले बिर्स्यौ कसोरी, यही अचम्म लाग्छ