Kishore Kumar Hits

Pushpan Pradhan - Euta Sapana Chha - Male Version şarkı sözleri

Sanatçı: Pushpan Pradhan

albüm: Euta Sapana Chha (Male Version)


हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा
एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने
एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने
पाउनुपर्ने चाह छैन, गुमाउने डर छैन
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ

भेटै नहुँदा नि खुसी हुन्छ मन, बोली सुने मात्रै पुग्छ
भेटै नहुँदा नि खुसी हुन्छ मन, बोली सुने मात्रै पुग्छ
दुःख, पीडा मनको सारा एकै शब्दले धोइदिन्छ
खै, कस्तो-कस्तो आभास उसको मायाको?
मायाको, मायाको, हो-हो-हो-हो
एउटा बहाना छ यति लामो बाटो हिँड्ने, सम्झी रमाउँदै जिउने
पाउनुपर्ने चाह छैन, गुमाउने डर छैन
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा
हेर सिरसिर हावामा, हेर मायाको भाकामा
तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar