Kishore Kumar Hits

Pushpan Pradhan - Babuko Jungo şarkı sözleri

Sanatçı: Pushpan Pradhan

albüm: Babuko Jungo


१२ छोरो, १३ नाति
बुढाको धोक्रो काँधैमाथि

बाबुको जुङ्गो बन्धकी राखेको
आमाले गुन्यु-चोलो साटेको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ
दशै धारा दुध पिलाएको
काँधैमा राखी संसार डुलाएको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ

सपना खरानी-खरानी
बिपनी बनिहाल्यो बिरामी
सपना खरानी-खरानी
बिपनी बनिहाल्यो बिरामी
बुढाको लाठी नि, आमाको छाती नि चर्कियो
माया र परिश्रम ऊ माथिको व्यर्थै गो
बुढाको लाठी नि, आमाको छाती नि चर्कियो
माया र परिश्रम ऊ माथिको व्यर्थै गो

तिमीले त बिर्सेछौ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar