Kishore Kumar Hits

Sunil Giri - Diula Maya Timilai şarkı sözleri

Sanatçı: Sunil Giri

albüm: Diula Maya Timilai


ला-ला, ला-ला, ला-ला, ला-ला
ला-ला, ला-ला, ला-ला
ला-ला, ला-ला, ला-ला, ला-ला
ला-ला, ला-ला, ला-ला
दिउँला माया तिमीलाई कलेजीमा साँचेको
तिमीले श्वास फेर्छ्यौ र त म छु बाँचेको
तिमीले श्वास फेर्छ्यौ र त म छु बाँचेको

नसोच न त्यसरी दोधारैमा परेर
तिमीलाई छाड्ने छैन, बरु जान्छु मरेर
तिमीलाई छाड्ने छैन, बरु जान्छु मरेर

तिमी दुख्छौ छातीमा, तिमी हाँस्छौ ओठमा
तिमीबाटै बगेको छ रगत मुटुमा
तिमीबाटै बगेको छ रगत मुटुमा

फेरि आउँला धर्तीमा अर्को जन्म लिएर
यो जुनीमा थोरै हुन्छ माया दिएर
यो जुनीमा थोरै हुन्छ माया दिएर

सुने पनि नसुनेझैँ गर्यो उनीले

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar