Kishore Kumar Hits

Sunil Giri - Ghumtima Judheko Aankha şarkı sözleri

Sanatçı: Sunil Giri

albüm: Ghumtima Judheko Aankha

साssssलैजाे, साssssलैजाे
साssssलैजाे, साssssलैजाे
सेती है नदी,सालैजाे, मादीमा मिसियाे
(हा हा हा, मादीमा मिसियाे)
बाेल्नै पाे छाड्याे मायाले सम्बन्ध चिसियाे
(हा हा हा, सम्बन्ध चिसियाे)
हाे हाे हाे, सम्बन्ध चिसियाे
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?

बिर्सियाै कि मनमै छ हाे सम्झना?
मदुसैभरि, सालैजाे, चाँदीकाे सिक्का छ
(हा हा हा, चाँदीकाे सिक्का छ)
मायाले नजर फेर्याेकी, जिन्दगी फिक्का छ
(हा हा हा, जिन्दगी फिक्का छ)
हाे हाे हाे, जिन्दगी फिक्का छ
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
बिर्सियाै कि मनमै छ हाे सम्झना?
सिमसिमे झरि, सालैजाे, गैरीमा ताल पर्याे
(हा हा हा, गैरीमा ताल पर्याे)
मायाकाे छुचाे मुखैले बित्थैमा गाल पर्याे
(हा हा हा, बित्थैमा गाल पर्याे)
हाे हाे हाे, बित्थैमा गाल पर्याे
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
बिर्सियाै कि मनमै छ हाे सम्झना?
साssssलैजाे, साssssलैजाे
सल्लाकाे धूप, सालैजाे, मगमगी बासना
(हा हा हा, मगमगी बासना)
कत्ति है धाउनु मै मात्रै? याे ज्यानलाई शासन
(हा हा हा, याे ज्यानलाई शासन)
हाे हाे हाे, याे ज्यानलाई शासन
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
बिर्सियाै कि मनमै छ हाे सम्झना?
देउरालीभरि, सालैजाे, मायाकाे झलिकाे
(हा हा हा, मायाकाे झलिकाे)
घाँस र दाउरा गरेकाे त्याे ज्यानले भुलीगाे
(हा हा हा, त्याे ज्यानले भुलीगाे)
हाे हाे हाे, त्याे ज्यानले भुलीगाे
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
घुम्तीमा जुधेकाे आँखा, बिर्सियाै कि मनमै छ हाे सम्झना?
बिर्सियाै कि मनमै छ हाे सम्झना?
बिर्सियाै कि मनमै छ हाे सम्झना?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar