Kishore Kumar Hits

The Elements - Plastic Ko Manche şarkı sözleri

Sanatçı: The Elements

albüm: Plastic Ko Manche


प्लास्टिकको मान्छेको हुल
प्लास्टिकको मान्छेको हुल

प्लास्टिकको मान्छेको हुल
प्लास्टिकको मान्छेको हुल
झूटा सपनाको पुल तर्दै
शब्दको अर्थ भुल्दै छु म

हाँसो त ओठमा छ है
भित्र त के छ खोइ
आफ्नै संसार बनाई हिँडी जान्छौ
बिउँझेर नि हिँड कोही
हाँसो त ओठमा छ है
भित्र त के छ खोइ
आफ्नो संसार बनाई हिँडी जान्छौ
बिउँझेर नि हिँड कोही
प्लास्टिकको मान्छेको हुल
प्लास्टिकको मान्छेको हुल

देखावटी खुशी जता त्यै
बनावटी नाता अति नै
आफ्नो संसार बनाई हिँडी जान्छौ
बिउँझेर नि हिँड कोही
हाँसो त ओठमा छ है
भित्र त के छ खोइ
आफ्नो संसार बनाई हिँडी जान्छौ
बिउँझेर नि हिँड कोही
प्लास्टिकको मान्छेको हुल
प्लास्टिकको मान्छेको हुल

प्लास्टिकको मान्छे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Urja

2021 · mini albüm

Benzer Sanatçılar