Kishore Kumar Hits

The Elements - Sawari şarkı sözleri

Sanatçı: The Elements

albüm: Sawari

शासन

हातको मैदान, शत्रु हो शैतान, बोल्दैन आवाज किन?
पाखुरा बलियो धड्कन्छ यो निन्द्राबाट उठ्दैन किन?
हा-हा-हा
हा-हा-हा
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो सवारी

बाहिरको धूलो, भित्रको भूल हो, बोल्दैन आवाज किन?
अर्थबिनाको शब्द सुनेकै त हो नि, बद्लिन्नौ तिमी किन?
हा-हा-हा
हा-हा-हा
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो सवारी
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो...
Hello
Echo घटाउने, volume बढाउने
संविधानको धारा १७(hahaha)
स्वतन्त्रताको हक(हो, कैले दिन्च?)
आफ्नो विचार राख्न पाउने हक(है, कुन दिन तँलाई...)
आवत-जावत गर्न पाउने हक

Hello

म सन्देश लिएर आएको छु
यो ठाउँ बन्दै छ रे, तर बिस्तारै
यति धेरै कष्ट र दुःख सहेर सुन्दिनु भएकोमा
बहुत-बहुत, धेरै-धेरै धन्यवाद!
यो ठाउँ बनाउने जिम्मेवारी लिएको छु
पुरा गर्छु, तर बिस्तारै
यो ठाउँ बन्दै छ रे, तर बिस्तारै
यो ठाउँ बन्दै छ रे, तर बिस्तारै
यो ठाउँ बन्दै छ रे, तर बिस्तारै...
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो सवारी
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो...
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो सवारी
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो सवारी
सुन्दिन म तेरो भाषण, मान्दिन म तेरो शासन
जनताको रिस पर्ला भारी, रोक्दिन म तेरो...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Urja

2021 · mini albüm

Benzer Sanatçılar