Kishore Kumar Hits

The Elements - Indriya şarkı sözleri

Sanatçı: The Elements

albüm: Urja


बल्दै गर्छ मनभित्रका आगो
जाँगर, उत्साह, बाँच्ने आधार
चल्दै गर्छ उकालो-ओरालो
उज्यालोतिर, उज्यालोतिर

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

भेटिँदै जान्छ चिताएका आकाङ्क्षा
सरल हुँदै छ धमिला नजर
खुल्दै छ इन्द्रिय, अवसरका सागरलाई अँगाल
डुबी हेर, डुबी हेर

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

पछ्याउँदै आयो खुसी माग्दै नमागी
सच्चिँदै आए खोटहरू जानी-नजानी
सधैँको बिहानी पनिमा नौलो किरण

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar